चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 627 of 1156
  • 2026-11-23
  • 19:04:56
  • सोमबार,मंसिर ०८, २०८३

About Author

जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प, धक्का काठमाडौँसम्म

      काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । अपरान्ह ४ बजेर ३४ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।   भूकम्पको धक्का काठमाडौँमा समेत महसुस गरिएको थियो । यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।

News by जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प, धक्का काठमाडौँसम्म :