चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 289 of 1152
  • 2026-11-22
  • 11:54:09
  • आइतबार,मंसिर ०७, २०८३

About Author

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिँदै

काठमाडौँ– विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज जवाफ ददिने भएका छन् । आज (मंगलवार) बैठक बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३–०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि (कर प्रस्तावबाहेक) छलफललाई निरन्तरता दिइने कार्यसूची रहेको छ। यस क्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने सम्भावना रहेको संसद् सचिवालयले जनाएको छ।

News by विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिँदै :