चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 284 of 1152
  • 2026-11-22
  • 11:32:29
  • आइतबार,मंसिर ०७, २०८३

About Author

आज तीन वटा संसदीय समितिको बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ। जसअनुसार अर्थ समितिको बैठक बिहान ९ः ३० बजे बस्ने बस्दैछ । बैठकमा आ.ब.२०८३ ८४ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयका सम्बन्धमा विज्ञहरूसँग छलफल हुने कार्यसूची रहेको छ। यसैगरी, बिहान ११ बजे राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको संयुक्त बैठक बस्ने तय भएबको छ । बैठकमा भूमिहीन नागरिकहरूलाई अस्थायी रूपमा राखिएको होल्डिंग सेन्टरको अनुगमनको समीक्षा तथा विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ।

News by आज तीन वटा संसदीय समितिको बैठक बस्दै, के छन् एजेण्डा ? :