चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1038 of 1165
  • 2026-11-27
  • 21:13:56
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?

काठमाडौं । नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक गृहकार्य चलिरहेका बेला नेकपा (माओवादी केन्द्र) ले आज (आइतबार) पदाधिकारी बैठक बोलाएको छ । माओवादी महासचिव देव गुरुङका अनुसार बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा सरकार गठन र संसदीय दलका नेता चयनलगायतका विषयमा छलफल हुने उनले जानकारी दिएका छन् । माओवादीमा दलको नेता प्रचण्ड हुने निश्चित छ । माओवादीले आफ्ना अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । तर, हाल कायम पाँच दलीय गठबन्धनभित्र सहमतिका आधारमा सरकारको नेतृत्व गर्नेबारे छलफल भइरहेका बेला माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।

News by माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ? :