चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 890 of 1152
  • 2026-11-22
  • 11:48:11
  • आइतबार,मंसिर ०७, २०८३

About Author

पेरिस ओलम्पिक महिला फुटबल : आज नेपाल र भियतनाम भिड्दै

काठमाडौँ -  पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गतको एसिया छनोटमा नेपालले आज (शनिबार) भियतनामसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ । नेपाल आज भियतनामलाई हराएर पहिलो जित निकाल्ने तयारीमा छ । यता, भियतनाम पनि नेपाललाई हराएर दोस्रो जितसहित दोस्रो चरणमा पुग्न चाहन्छ । दशरथ रङ्गशालामै भएको पहिलो खेलमा नेपाललाई भियतनामले ५–१ गोल अन्तरले हराएको थियो ।

News by पेरिस ओलम्पिक महिला फुटबल : आज नेपाल र भियतनाम भिड्दै :