चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 361 of 1153
  • 2026-11-22
  • 18:58:22
  • आइतबार,मंसिर ०७, २०८३

About Author

उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस

काठमाडौँ– उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिको छ। हिजो (सोमबार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले एक सुभना जारी गर्दै उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको हो। लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६७०–०७९–८० (महिला), नेपाल न्याय सेवा, न्याय समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ।

News by उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस :