उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस - Chaitanya News
  • 2026-08-24
  • 03:12:31
  • आइतबार,भाद्र ०७, २०८३
  • उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस

    उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस

    काठमाडौँ– उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिको छ। हिजो (सोमबार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले एक सुभना जारी गर्दै उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको हो।

    लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६७०–०७९–८० (महिला), नेपाल न्याय सेवा, न्याय समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ।