चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 318 of 1153
2026-11-22
15:49:17
आइतबार,मंसिर ०७, २०८३
About Author
मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं– आज (बुधबार) अपराह्न साढे ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्न लागेको हो ।
मन्त्रालयगतलगायत विषयमा बैठकमा छलफल तथा निर्णय हुनेछ।