चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 758 of 1153
  • 2026-11-23
  • 05:02:51
  • आइतबार,मंसिर ०७, २०८३

About Author

थाइल्याण्ड जाँदै परराष्ट्रमन्त्री साउद, यस्तो छ भ्रमणतालिका

काठमाडौं- परराष्ट्रपति एनपि साउद आज थाइल्यान्ड जाँदैछन्। थाइ स्माइल एअरवेजको विमानबाट आज दिउँसो १ बजे उनी बैंकक प्रस्थान गर्नेछन्। परराष्ट्रमन्त्री साउद बैंककमा हुने बिमस्टेक परराष्ट्रमन्त्रीहरुको रिट्रिटमा सहभागी हुन जान लागेका हुन्। कार्यक्रम सकेर मंगलबार (साउन २१ गते) स्वदेश फर्कने कार्यतालिका छ।

News by थाइल्याण्ड जाँदै परराष्ट्रमन्त्री साउद, यस्तो छ भ्रमणतालिका :