चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1143 of 1159
  • 2026-11-25
  • 13:58:50
  • बुधबार,मंसिर १०, २०८३

About Author

चेक बाउन्स मुद्धामा कांग्रेस क्षेत्रिय सभापति खड्का पक्राउ

भक्तपुर– चेक बाउन्सको मुद्दामा नेपाली कांग्रेसका क्षेत्रीय सभापति उद्धवबहादुर खड्का पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर (२) का सभापति उद्धवबहादुर खड्कालाई बिहीबार साँझ पक्राउ गरेको हो। भक्तपुर प्रहरीका अनुसार पुरुषोत्तम पाण्डेले दिएको चेक बाउन्सको उजुरीका आधारमा खड्कालाई गोठाटारवाट पक्राउ गरिएको हो। सभापति खडकाले पाण्डेलाई तिर्नुपर्ने ३४ लाख ५० हजार रकम नतिरी उल्टै धाक धम्की दिई हिँडेको भन्दै प्रहरीमा उजुरी परे पछि बिहिवार साँझ उनलाई उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका खडका माथी अनुसन्धान जारी छ।

News by चेक बाउन्स मुद्धामा कांग्रेस क्षेत्रिय सभापति खड्का पक्राउ :