चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 770 of 1153
  • 2026-11-23
  • 09:08:42
  • सोमबार,मंसिर ०८, २०८३

About Author

नारायणगढ-मुग्लिन सडक पहिरोले अवरुद्ध

काठमाडौं- पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना-६, कालीखोला पुल नजिक शनिबार अपराह्न पहिरो खस्दा सडक अवरुद्ध भएको हो। पहिरोका कारण सडक दुईतर्फी नै अवरुद्ध भएको सडक डिभिजन कार्यालय, भरतपुरले जनाएको छ। पहिरो हटाउन थालिएको सडक डिभिजन कार्यालय, भरतपुरका सूचना अधिकारी चण्डेश्वर शाहले बताए। पहिरो पन्छाएर सडक सञ्चालन गर्न समय लाग्ने शाहको भनाइ छ।

News by नारायणगढ-मुग्लिन सडक पहिरोले अवरुद्ध :