चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 623 of 1156
  • 2026-11-23
  • 21:24:51
  • सोमबार,मंसिर ०८, २०८३

About Author

पोर्चुगलका लागि सनिल नेपाल राजदूत सिफारिस

  काठमाडौं । सरकारले युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

News by पोर्चुगलका लागि सनिल नेपाल राजदूत सिफारिस :