चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 573 of 1156
  • 2026-11-24
  • 01:24:19
  • सोमबार,मंसिर ०८, २०८३

About Author

लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

1. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
१. नेपालको राष्ट्रपतिमा रामचन्द्र पौडेल वि.सं. २०७९ फागुन २५ गते निर्वाचित हुनु भयो ।
२. नेपालको उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव वि.सं. २०७९ चैत्र ३ गते निर्वाचित हुनु भयो ।
A.  १ मात्र ठिक            B. २ मात्र ठिक            C.  दुबै ठिक         D.  दुबै बेठिक
2.सुके ताल कुन जिल्लामा रहेको छ ?
A.  पाल्पा B.  बझाङ C.  मनाङ D. बाजुरा
3. रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध पक्राउ पुर्जी कहिले जारी गरियो ?
 A. सन् २०२३ मार्च १०B. सन् २०२३ मार्च १७
 C.  सन् २०२३ मार्च २१ D. सन् २०२३ मार्च २०
4. नेपालको राष्ट्रिय जनगणना 2078 अनुसार नेपालको साक्षरता दर कति प्रतिशत रहेको छ ?
  A) 76.2 B) 77.2 C) 78.2 D) 80.2
5. नेपालको राजधानी काठमाण्डौँ भनि कहिले घोषणा गरियो ?
A. १८२६ चैत्र २० B. १८२६ चैत्र १० C.  १८२६ चैत्र ३० D. १८२६ चैत्र २६
6. १५ औ योजनाको अवधारणापत्र कहिले पारित गरिएको हो ?
A.  वि.सं. २०८० भदौ १७B. वि.सं. २०८० जेठ १७
C.  वि.सं. २०८० असार १७ D. वि.सं. २०८० श्रावण १७
7. विश्व मृगौला दिवस कहिले मनाईन्छ ?
A. मार्च १४ B.  मार्च १५ C.  मार्च २० D.  मार्च २२
8. चालु पन्ध्रौ योजनाले योजनाको अन्त्यसम्म भ्रष्टचार न्युनिकरण अनुभुति सूचकांक कति पु¥याउने लक्ष्य लिएको छ ?
A. ५० B. ६० C. ७० D. ८०
9. नेपाल र चीन बीचको थापाथली सन्धि हुँदा नेपालका प्रधानमन्त्री को थिए ?
A. चन्द्र शमशेर B.  जुद्धशमशेर C.  जंगबहादुर राणा D.  कृष्ण प्रसाद भट्टराई
10. संयुक्त राष्ट्र शरणार्थी उच्चायोगको प्रधान कार्यालय कहाँ रहेको छ ?
A.  जेनेभा B.  भियना C.  पेरिस D.  जाकार्ता
11.Bottom Up Approach को अवधारणा सुरु कुन योजना देखि भएको हो ?
A. सातौ योजना B.नवौ योजना C. पाँचौ योजना D. आँठौ योजना
12.तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. डा. सन्दुक रुईतलाई बेलायती संस्थाद्धारा मानार्थ उपाधि सन् २०२३ जुलाई ९ मा प्रदान गरिएको हो ।
२. विश्वकै पहिलो मानव – रोबोट पत्रकार सम्मेलन सन् २०२३ जुलाई ७ मा भएको हो ।
A.   १ मात्र सहि B. २ मात्र सहि C. दुवै सहि D. दुवै गलत
13. मानव शरिरका अंगहरु मध्ये कुन अंगले तापक्रम लाई कायम (Maintains) गरिराखेको हुन्छ ?
A) Heart B) Liver C) Lungs D) Kidney
14.अलँची खेतीको लागि प्रसिद्ध जिल्ला कुन हो ?
A.  सिन्धुली B.  गुल्मी C. ताप्लेजुङ D.  बाजुरा
15. धान नाँच कुन जातिको प्रसिद्ध नाच हो ?
A. लिम्बु B.  गुरुङ C. नेवार D.  शेर्पा
16. दुवै खुट्टा गुमाएका हरि बुढामगरले कहिले सगरमाथाको सफल आरोहण गरेका हुन ?
A.  वि.सं. २०८० जेठ ४ B.  वि.सं. २०८० जेठ ५
C.  वि.सं. २०८० जेठ ६ D. वि.सं. २०८० जेठ ७
17. केपी ओली कप टी -  २० क्रिकेट प्रतियोगिता २०८० कहाँ आयोजना गरिएको थियो ?
A.  विराटनगर B.  पोखरा C.  धनगढी D.  सुर्खेत
18.  तलका भनाई विचार गर्नुहोस् ।
१.EU को प्रधान कार्यालय बेल्जियमको ब्रसेल्समा रहेको छ ।
२.UNO को महासभाले दुई वर्षको लागि बजेट स्वीकृत गर्दछ ।
३. नेपालमा सार्क सचिवालय राख्न प्रस्ताव गर्ने मुलुक बंगलादेश हो ।
माथिका भनाईहरुमा कुन गलत छ ।
A. १ मात्र B.  २ मात्र C.  ३ मात्र D.  सबै गलत
19. तलका भनाई विचार गर्नुहोस्  ?
1.  टेलिफोनबाट सर्वप्रथम Hello शब्दको प्रयोग
2. वैज्ञानिकहरुका पनि वैज्ञानिक भनेर चिनिने
3.  आफ्नो नाम आफै बिर्सने वैज्ञानिक
4.  भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार सन् १९०४ मा प्रदान गरियो ।
माथि दिइएका भनाईहरु कुन वैज्ञानिकका विशेषता हुन ।
A.चाल्र्स डार्बिनB.थोमस अल्बा एडिसन
C.माईकल फराडे D.ग्यालिलियो ग्यालिली
20. एन्टिबायोटिक्सको विकल्पको रुपमा वैज्ञानिकहरुले विकास गरेको नयाँ औषधीको नाम के हो ?
A. स्टाफेफेक्ट B.  डल्भान्स C.  अर्वाक्टिभ D.  सिभेक्स्ट्रो
उत्तर:
1. C         11. D
2. A        12. C
3. B        13. C
4. A        14. C
5. D        15. A
6. D        16. B
7. A        17. B
8. D       18. C
9. C       19. B
10. A     20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।) सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला। Chaitanya Academy Nepal New Baneshwor, Shankhamool, Kathmandu Contact No. 01-4792427, 9851246100, 9851146100

News by लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) :