चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 509 of 1156
  • 2026-11-23
  • 19:34:03
  • सोमबार,मंसिर ०८, २०८३

About Author

एमाले प्रारम्भिक मतपरिणामः पदाधिकारीका कसले पाए कति मत ? (सूचीसहित)

काठमाडौं– नेकपा एमालेको नेतृत्व चयनका लागि बिहीबार बिहान मतदान सम्बन्ध भएसँगै मतगणना भइरहेको छ। जारी मतगणनाअनुसार अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको अग्रता रहेको छ। ताजा अवस्थामा मतपरिणाम यस्तो छ अध्यक्ष: केपी शर्मा ओली : ३३३ ईश्वर पोखरेल : ११० उपाध्यक्ष अरुण नेपाल : ८९ गुरु प्रसाद बराल : २४२ गोकर्ण राज विष्ट : २५६ टकं प्रसाद कार्की : ७५ पर्शुराम मेघि गुरुङ्ग : ८६ प्रथवि सुव्वा गुरुङ : ३५६ भिम प्रसाद आचार्य : ५१ रघुजी पन्त : २५३ रामबहादुर थापा बादल : ३०९ विन्दा पाण्डे : १६९ विष्णु प्रसाद पौडेल : ३४९ महासचिव शंकर पोख्रेल : २४९ सुरेन्द्र प्रसाद पाण्डे :१९४ उपमहासचिव आनन्द प्रसाद पोख्रेल : १३३ योगेस भट्टराइ : २६४ रघुविर महासेठ : २६७ राजेन्द्र प्रसाद गौतम : ५५ लेखराज भट्ट : २९३ विष्णु प्रसाद रिमाल : २२० वैजनाथ चौधरी : ५७ सचिव अग्नि प्रसाद खरेल : १४९ इन्द्रलाल साप्कोटा : ७४ कर्णबहादुर थापा : १६६ कृष्ण गोपाल श्रेष्ठ : ११४ खगराज अधिकारी : २७९ गोकुल प्रसाद बास्कोटा : १९२ छविलाल विश्वकर्मा : ३११ ठाकुर प्रसाद गैरे : १७५ पद्मा कुमारी अर्याल : ३०५ पुर्सोतम पौडेल : ८६ पेम्वा लामा : ८५ भानुभक्त ढकाल : २२५ महेश बस्नेत : ३११ यमलाल कडेल : २६९ रचना खड्का : १६९ राजन भट्टराइ : २३६ लाल बाबु पण्डित : ७३ विनोद प्रसाद ढकाल : १४८ शेरधन राई : ३०० हिक्मत कुमार कार्की : २७४

News by एमाले प्रारम्भिक मतपरिणामः पदाधिकारीका कसले पाए कति मत ? (सूचीसहित) :