चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 485 of 1156
  • 2026-11-23
  • 17:45:03
  • सोमबार,मंसिर ०८, २०८३

About Author

भक्तपुर क्षेत्र नं २ बाट प्रत्यक्षतर्फका लागि महेश बस्नेत उम्मेदवार सिफारिस

काठमाडौँ– फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फका लागि महेश बस्नेत उम्मेदवार सिफारिस भएका छन्। नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र समन्वय कमिटीले सचिव बस्नेतलाई एकल उम्मेदवार सिफारिस गरेको हो।

News by भक्तपुर क्षेत्र नं २ बाट प्रत्यक्षतर्फका लागि महेश बस्नेत उम्मेदवार सिफारिस :