चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 311 of 1153
  • 2026-11-23
  • 03:05:43
  • आइतबार,मंसिर ०७, २०८३

About Author

गृहमन्त्री गुरुङले भने: पार्टी निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले आफ्नो विषयमा उठेका प्रश्नहरूको जवाफ दिँदै अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्। विवादित पृष्ठभूमिका व्यवसायीसँग आफ्नो जोडिएपछि उठेका प्रश्नबारे सबोल्दै उनले उक्त आरोप र सत्य एउटै कुरा नभएको जिकिर गरेका छन् । ‘म यति मात्र भन्न चाहन्छु, आरोप र सत्य एउटै कुरा होइनन्। निर्णय भावनाले होइन, प्रमाणका आधारमा हुनुपर्छ,’ गुरुङले भनेका छन्, ‘तथापि, म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु।’ उनले शहीदहरूको बलिदान र जेनजी आन्दोलनको मर्मले जिम्मेवार बनाउने भन्दै हल्लामा मात्रै नभइ प्रमाणमा उभिन आग्रह गरेका छन्।

News by गृहमन्त्री गुरुङले भने: पार्टी निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु :