चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 814 of 1156
  • 2026-11-23
  • 18:11:09
  • सोमबार,मंसिर ०८, २०८३

About Author

विवेकशील साझाको प्रवक्ता बने आशुतोष

काठमाडौं- विवेकशील साझा पार्टीले केन्द्रीय सदस्य आशुतोष प्रधानलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले नेता प्रधानलाई प्रवक्तामा नियुक्त गरेको हो। विवेकशील साझा पार्टीका नवनियुक्त प्रवक्ता प्रधान पर्यटन उद्यमी हुन्। त्रिभुवन विश्वविद्यालयमा 'संस्कृति पर्यटन'का पीएचडी स्कलर प्रधानले पार्टीको उद्यमशीलता विभागको नेतृत्व कुशलतापूर्वक सम्पन्न गरिसकेका छन्।