चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 649 of 1157
  • 2026-11-24
  • 14:06:03
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

रोनाल्डो सर्वाधिक कमाउने खेलाडी

  स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो सन् २०२३ मा विश्वकै सर्वाधिक कमाउने खेलाडी बनेका छन् । अमेरिकी पत्रिका फोर्ब्सले सार्वजनिक गरेको सूचीअनुसार रोनाल्डो लियोनेल मेस्सी र नेयमारलाई पछि पर्दै सर्वाधिक कमाउने फुटबलर बनेका हुन् । म्यानचेस्टर युनाइटेडबाट साउदी अरेबियन क्लब अल नासर गएका पोर्चुगलका फरवार्ड रोनाल्डोले सबैभन्दा धेरै कमाउने एथ्लिटको रूपमा पनि स्थान बनाएका छन् । सर्वाधिक कमाउने खेलाडीको सूचीमा अर्जेटिनाका लियोनल मेस्सी दोस्रो नम्बरमा छन् । ब्राजिलका फरवार्ड नेमार शीर्ष तीनमा अटाएका छन् ।