चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 459 of 1156
  • 2026-11-23
  • 20:35:22
  • सोमबार,मंसिर ०८, २०८३

About Author

संघीय सरकारको नेतृत्व गर्ने दाबी गर्दै हर्क साम्पाङले गराए सुनसरी–१ बाट मनोनयन दर्ता

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सुनसरी(१ बाट मनोनयन दर्ता गरेका छन्। मनोनयन दर्ता गराउन उनी समर्थकहरूसहित आयोगको कार्यालय पुगेका थिए। २०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरानको मेयर निर्वाचित भएका थिए। मनोनयन दर्ता गरेपछि साम्पाङले अब संघीय सरकारको नेतृत्व गर्ने दाबी गरेको छन्।

News by संघीय सरकारको नेतृत्व गर्ने दाबी गर्दै हर्क साम्पाङले गराए सुनसरी–१ बाट मनोनयन दर्ता :