चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 440 of 1156
  • 2026-11-23
  • 18:54:46
  • सोमबार,मंसिर ०८, २०८३

About Author

आज पनि सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो

काठमाडौँ– समताको दोस्रो दिन आज (सोमबार) पनि सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ३ लाख कायम भएको छापावाल सुनको मूल्य सोमबार घटेर २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको हो। बिहीबार सुनको मूल्य तोलामा ३ लाख ३९ हजार ३०० रुपैयाँसम्म पुगेको थियो। जुन मूल्य हालसम्मकै उच्च भएकामा फेरि घटिरहेको हो। यसैगरी चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा ५ हजार ५०० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर ५ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।  

News by आज पनि सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो :