चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1060 of 1158
  • 2026-11-24
  • 20:50:29
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

मैत्रीपूर्ण खेलमा अर्जेन्टिना ५ शून्य गोल अन्तरले विजयी

काठमाडौं – कतार विश्वकप अगाडिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना ५ शून्य गोल अन्तरले विजयी भएको छ। बुधबार राति मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले यूएईलाई ५ शून्य गोल अन्तरले पराजित भएको हो। अर्जेन्टिनाका लागि एन्जल डी मारियाले दुई गोल गरे भने लियोनल मेस्सी, जुलियन अल्भारेज र जोआकिन कोर्रेयाले एकएक गोल गरे। अर्जेन्टिनाले खेलको पहिलो हाफमै चार गोल गरेको थियो भने दोस्रो हाफमा थप एक गोल गरेको थियो।

News by मैत्रीपूर्ण खेलमा अर्जेन्टिना ५ शून्य गोल अन्तरले विजयी :