१) तलका भनाइहरुमध्ये कुन भनाइ सही छ र छन् ?
A) अरुण ग्रहको रंग हरियो रहेको छ ।
B) वरुण ग्रहलाई Jupiter का हजरबुबा भनेर पनि चिनिन्छ ।
C) बरुण ग्रहलाई असफल ताराको नामले समेत चिनिन्छ ।
A) A ठीक B र C गलत B) A र B ठीक C गलत
C) A गलत B र C ठीक D) माथिका सबै ठीक
२) पृथ्वीको भित्री भागमा भूकक्पको कम्पन उत्पति हुने केन्द्रलाई के भनिन्छ ।
A) फोकस B)इपिसेन्टर C) सुनामी D) इन्टेन्सिटी
३) दिइएका कथनहरुमा कुन कथन गलत छ ?
A. तिब्बती भाषामा सगरमाथालाई चोमोलुङ्गा भनिन्छ ।
B. सगरमाथा पत्ता लाग्नु अघि जिम्बोरोजोलाई विश्वको सर्वोच्च शिखर मानिन्थ्यो ।
C. चीनियाँ भाषामा सगरमाथालाई मितृगुति चापुलोङमा भनिन्छ ।
D.सगरमाथा विश्वको दोस्रो अग्लो माउण्ट के टु गडविन असिटन भन्दा २३७ मि. अग्लो हुन्छ ।
A) A, B, C गलत B) A र D गलत C) A र B गलत D) A र C गलत
४) फ्रान्सको क्रान्ति ताका त्यहाँ कति वटा स्टेटस् जनरल बैठकका भवनहरु रहेका थिए ?
५) म्याग्नाकार्टा दस्तावेज क कसले संघर्षको प्रतिफल आएको हो ?
A) राजा र जनता B) राजा र चर्च C) राजा र पादरी D) राजा र कुलिन
६) तल दिइएका कथनहरु मध्ये गलत कथन कुन हो ?
A. विभिन्न प्रकारका मौसमको समष्टिगत रुप नै जलवायु हो ।
B. गर्मी हुनु, जाडो हुनु, बदली हुनु, पानी पर्नु आदि मौसमका विभिन्न रुप हुन् ।
C. मौसमको समयवधि लामो हुन्छ ।
D. मौसम ठूलो क्षेत्रमा ढाकिएको हुन्छ ।
A) 1 र 2 मात्र B) 1 र 3 मात्र C) 2 र 4 मात्र D) 3 र 4 मात्र
७) जोगीको राज्य भनेर कुन देशलाई चिनिन्छ ?
A) उत्तर कोरिया B) दक्षिण कोरिया C) जापान D) सिंगापुर
८) संसारको फलफुलको बगैचाँ भनेर कुन हावापानिलाई चिनिन्छ ?
A) उष्ण मनसुनी हावापानी B) भुमध्यसागरीय हावापानी
C) भुमध्यरेखिय हावापानी C) उष्णमरुस्थलीय हावापानी
९) जोडा मिलाउनुहोस् ।
समूह ‘क’ समूह ‘ख’
A. सर्वप्रथम मदन पुरस्कार 1. भूपी शेरचन
B. सर्वप्रथम जगदम्बाश्री पुरस्कार 2. सत्यमोहन जोशी
C. सर्वप्रथम साझा पुरस्कारֿ 3. डा. टिकाराम वैध
D. सर्वप्रथम राष्ट्रिय जनसंख्या पुरस्कार 4. नारायणगोपाल गुरुवाचार्य
A. A.3, B.A, C.4, D.2 B. A.B, B.D, C.A, D.3 C. A.3, B.4, C.A, D.2 D. A.1, B.3, C. 4, D.2
१०) नेपालमा सबैभन्दा बढी विमानस्थल भएको जिल्ला कुन हो ?
A) सोलुखुम्बु B) धादिङ C) रुकुम D) डोल्पा
११) नेपालको सर्वोच्च हिमस्रोत भएको नदी कुन हो ?
A) दुधकोशी B) तामाकोशी C) त्रिशुली D) कन्काई
१२) वेदव्यास ऋषिको वास्तविक नाम के थियो ?
A) जमदग्नि B) वशिष्ट C) कुष्ण द्वैपायन D) पर्शुराम
१३) ‘ Das Capital ‘ पुस्तकका लेखक को हुन् ?
A) कार्ल माक्स B) फ्रिडेल व्यास्ट्रो C) टोनी हेगन D) चेग्वेभारा
१४) ‘ My land and my people ‘ का लेखक को हुन् ?
A) टोनी हेगन B) नेल्सन मन्डेला C) जिमि कार्टर D) दलाई लामा
१५) जोडा मिलाउनुहोस् ।
समूह ‘क’ समूह ‘ख’
A. पूर्व भित्रि मधेस 1. मकवानपुर, चितवन र नवलपरासी
B. मध्यभित्री मधेस 2. दाङ
C. पश्चिम भित्री मधेस 3. उदयपुर सिन्धुली
D. सुदुरपश्चिम भित्री मधेस 4. सुर्खेत
A) A.1, B.2, C.3, D.4 B) A.2, B.1, C.4, D.3 C) A.3, B.1, B.2, D.4 D) A.4, B.1, C.3, D.2
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100