चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 313 of 1161
  • 2026-11-26
  • 11:24:16
  • बिहिबार,मंसिर ११, २०८३

About Author

मधेस प्रदेश सभाको चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने

महेन्द्रनगर (धनुषा)– मधेस प्रदेशसभाको चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको छ। मधेस प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति जारी गरेर मधेस प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबाट शुक्रबार राति १२ः०० बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको जनाइएको छ। मन्त्रिपरिषद्को यही वैशाख ९ गतेको बैठकले आज मध्यरातदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो।

News by मधेस प्रदेश सभाको चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने :