चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 826 of 1161
  • 2026-11-26
  • 10:45:02
  • बिहिबार,मंसिर ११, २०८३

About Author

सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार?

काठमाडौँ- नेपाली बजारमा आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारकै मूल्यमा आज सुनचाँदीको कारोबार भइरहेको छ । आजको मूल्यसूची अनुसार छापावाल सुन प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ६ सय रुपैयाँ रहेको छ। चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

News by सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार? :