चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 174 of 1152
  • 2026-11-22
  • 08:57:44
  • आइतबार,मंसिर ०७, २०८३

About Author

शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान

काठमाडौँ– शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। आज (शुक्रबार) आयोगले एक सूचना मार्फत एक जना अध्यक्ष र एक जना महिलासहित दुई जना सदस्य पदमा दरखास्त आह्वान गरेको जनाएको छ । इच्छुक नेपाली नागरिकहरूले तोकिएको प्रक्रिया पुर्‍याइ आजदेखि साउन १५ गतेसम्म कार्यालय समयभित्र दरखास्त दिन सक्ने छन्। ​उम्मेदवारका लागि आवश्यक पर्ने न्यूनतम योग्यता, दरखास्त फारम तथा दरखास्तका साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू लगायतका विवरणहरू शिक्षा तथा खेलकुद मन्त्रालय र आयोगको वेबसाइटमा उपलब्ध गराइएको छ।

News by शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान :