चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1063 of 1108
  • 2026-10-08
  • 10:44:24
  • बिहिबार,आश्विन २२, २०८३

About Author

जबरालाई पूरक प्रश्न सोध्ने निर्णय गर्न महाभियोग सिफारिस समितिको बैठक बस्दै

काठमाडौं– महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ। आजको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई पूरक प्रश्न सोध्ने विषयमा निर्णय हुने बताइएको छ। जबरालाई पूरक प्रश्न सोध्ने वा नसोध्ने भन्ने बारेमा समितिका सदस्यहरूबीच विवाद छ।आजको समितिको बैठकले पूरक प्रश्न सोध्ने वा नसोध्ने भन्ने बारेमा निष्कर्ष निकाल्नेछ।  

News by जबरालाई पूरक प्रश्न सोध्ने निर्णय गर्न महाभियोग सिफारिस समितिको बैठक बस्दै :