चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 840 of 1153
  • 2026-11-22
  • 18:39:34
  • आइतबार,मंसिर ०७, २०८३

About Author

तीन दिनभित्र विषयगत समितिको बैठक बसी संयुक्त समिति गठन गरिने

काठमाडौं- संसदको विषयगत समितिको बैठक तीनभित्र बस्ने भएको छ । कार्यव्यवस्था परामर्श समितिको आजको बैठकले तीन दिनभित्र बैठक बस्ने र समिति गठन गर्ने निर्णय गरेको हो । पहिलो अधिवेशनको अन्तिम बैठकमा विषयगत समिति गठन गरे पनि बैठक बस्न सकेको थिएन । समितिको बैठक बसेपछि सभापति चयन प्रक्रिया अगाडि बढ्नेछ । संयुक्त समिति (संसदीय सुनुवाइ, राज्यका निर्देशक) गठन पनि तीन दिनभित्रै गर्ने निर्णय भएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ ।

News by तीन दिनभित्र विषयगत समितिको बैठक बसी संयुक्त समिति गठन गरिने :