चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 826 of 1153
  • 2026-11-22
  • 19:37:13
  • आइतबार,मंसिर ०७, २०८३

About Author

आज कुन देशको मुन्द्राको बिनिमय दर कति?

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। आज डलरको खरिद दर १३२ रूपैयाँ २३ पैसा र बिक्री दर १३२ रूपैयाँ ८३ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ १० पैसा र बिक्री दर १४३ रूपैयाँ ७५ पैसा रहेको छ। हिजोको तुलनामा डलर तथा युरोको मूल्य आज घटेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ६१ पैसा र बिक्री दर १६५ रूपैयाँ ३६ पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८७।८३ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.२३ रुपैयाँ रहेको छ। साथै, क्यानेडियन १ को खरिददर ९७.८६ र बिकी दर ९८.३१ मा आज कारोबार भइरहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३० पैसा र बिक्री दर ३६ रूपैयाँ ४७ पैसा हुदाँ साउदी रियाल एकको खरिद दर ३५.२६ रुपैयाँ पुगेको छ । उसको बिक्री दर ३५.४२ रुपैयाँ छ। मलेसियन रिंगिट एकको खरिद दर २९.०७ रुपैयाँ रहेको छ भने बिक्री दर २९.२१ रुपैयाँ, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ५ पैसा छ भने बिक्री दर ९० रुपैयाँ ९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

News by आज कुन देशको मुन्द्राको बिनिमय दर कति? :