चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 627 of 1156
2026-11-23
18:41:44
सोमबार,मंसिर ०८, २०८३
About Author
जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प, धक्का काठमाडौँसम्म
काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । अपरान्ह ४ बजेर ३४ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौँमा समेत महसुस गरिएको थियो । यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।
News by जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प, धक्का काठमाडौँसम्म :