चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1076 of 1108
  • 2026-10-08
  • 13:08:02
  • बिहिबार,आश्विन २२, २०८३

About Author

दाङमा टिकटक बनाउने क्रममा भिरबाट लडेर १ जनाको ज्यान गयो

दाङ – दाङमा टिकटक (भिडियो शेयरिङ एप) बनाउने क्रममा भिरबाट लडेर एक जनाको ज्यान गएको छ। तुलसीपुर उपमहानगरपालिका ५ का ३४ वर्षीय नवीन केसीको ज्यान गएको प्रहरीले जनाएको छ। शनिवार राति ९ बजेको समयमा तुलसीपुर ३ को साततले भन्ने ठाउँमा टिकटक बनाउने क्रममा केसी भिरबाट तल खसेका थिए। भिरबाट लडेर घाइते भएका उनलाई उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

News by दाङमा टिकटक बनाउने क्रममा भिरबाट लडेर १ जनाको ज्यान गयो :