चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1055 of 1111
  • 2026-10-09
  • 18:53:16
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

२ अर्बभन्दा बढीको आईपीओ निष्कासनको अनुमति मागे ३ कम्पनीले

काठमाडौं– तीनवटा कम्पनीले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) कोला लागि धितोपत्र बोर्डसँग अनुमति माग गर्दै आवेदन दिएका हुन्। दुईवटा हाइड्रोपावर र एउटा उत्पादनमूलक समूहको सिमेन्ट उद्योगले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाउँदै बोर्डमा आवेदन दिएका छन्। तीन कम्पनीको २ अर्ब १४ करोड ७१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको २ करोड १४ लाख ७१ हजार ५६८ कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गरेका हुन्।  

News by २ अर्बभन्दा बढीको आईपीओ निष्कासनको अनुमति मागे ३ कम्पनीले :