चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 748 of 1153
  • 2026-11-22
  • 19:53:01
  • आइतबार,मंसिर ०७, २०८३

About Author

ललिता निवास प्रकरण : आरोपीको निवेदनमा निर्णय सुनाउँदै सर्वोच्च

काठमाडौँ- ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्न सरकारी दस्तखत तथा कागजात किर्ते गरेको प्रकरणका आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज सर्वोच्च अदालतले फैसला सुनाउने भएको छ । बहालवाला सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीर कुमार शाह, भाटभटेनी डिपार्टमेण्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले दायर गरेको बन्दीको निवेदनसहित सोसँग सम्बन्धित ६ थान मुद्दाको आज फैसला सुनाइने भएको हो । यस मुद्दामाथि सोमबारदेखि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ भइरहेको छ ।

News by ललिता निवास प्रकरण : आरोपीको निवेदनमा निर्णय सुनाउँदै सर्वोच्च :