चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 692 of 1153
  • 2026-11-23
  • 04:14:30
  • आइतबार,मंसिर ०७, २०८३

About Author

कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन (सूचनासहित)

काठमाडौं- कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन भएको छ। असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा ९ र १० गते हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुने बोर्डले बताएको छ। 1234-1693965241.jpg