चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 340 of 1153
  • 2026-11-22
  • 13:47:43
  • आइतबार,मंसिर ०७, २०८३

About Author

आज सुनको मूल्य ६७ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– आज (मंगलबार) नेपाली बजारमा सुन ६ हजार सात सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुन सुन ६ हजार सात सय रुपैयाँले बढेर तोलामा दुई लाख ९० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन तोलामा दुई लाख ८३ हजार पाँच सय रुपैयाँका कारोबार भइरहेको थियो। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १४५ रुपैयाँले बढेर चार हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी तोलामा चार हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

News by आज सुनको मूल्य ६७ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ? :