चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 821 of 1166
  • 2026-11-29
  • 15:11:21
  • आइतबार,मंसिर १४, २०८३

About Author

प्रतिनिधिसभाको बैठक बस्दै : बजेटमाथिको छलफल आज पनि

काठमाडौं -  संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (मंगलबार) पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट शुरु हुनेछ । बैठकमा आज (मंगलबार) पनि आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ । हिजोबाट शुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले आज पनि निरन्तरता पाउने भएको हो । प्रतिनिधिसभा सदयस्यहरूले राजस्व र व्ययको वार्षिक अनुमानमाथि आ–आफ्नो धारणा राख्ने छन् । जेठ १५ गते संसदमा प्रस्तुत भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथि हिजोबाट सदनमा छलफल शुरु भएको हो

News by प्रतिनिधिसभाको बैठक बस्दै : बजेटमाथिको छलफल आज पनि :