चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 826 of 1153
  • 2026-11-22
  • 21:05:23
  • आइतबार,मंसिर ०७, २०८३

About Author

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं- आज (मंगलबार) मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार उक्त परिषद्को बैठक अपरान्ह ४ बजे बस्न लागेको हो। आज बस्ने मन्त्रिपरिषद् बैठक नियमित बैठक हो। हरेक मंगलबार मन्त्रिपरिषद्को बैठक बस्ने गर्छ। सोही अनुसार आज पनि बैठक बस्न लागेको हो।

News by आज मन्त्रिपरिषद् बैठक बस्दै :