चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 652 of 1154
  • 2026-11-23
  • 11:47:44
  • सोमबार,मंसिर ०८, २०८३

About Author

इजरायलमा ३२ नेपालीलाई सुरक्षित स्थानमा लगियो

काठमाडौं- इजरायलको जोखिम क्षेत्रस्थित बंकरमा रहेका नेपालीहरूको उद्धार गरिएको छ। इजरायली सेनाले ३२ नेपालीलाई सुरक्षित स्थानमा लगेको हो। प्यालेस्टिनी विद्रोही समूह हमासले गत शनिबार इजरायलको दक्षिणी भूभागमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको छ। त्यहाँ रहेका अन्य नेपालीलाई सुरक्षित स्थानमा लगिएको छ।

News by इजरायलमा ३२ नेपालीलाई सुरक्षित स्थानमा लगियो :