चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 636 of 1154
  • 2026-11-23
  • 12:56:33
  • सोमबार,मंसिर ०८, २०८३

About Author

अब लाइसेन्स देखाउन नागरिक एप खोले पुग्ने

नागरिक एपमा राखिएको चालक अनुमतिपत्र लाइसेन्सले ट्राफिक चेकिङमा काम गर्ने भएको छ । सोमबार नागरिक एपले एक सूचना जारी गर्दै एपमा राखिएको लाइसेन्सले ट्राफिक चेकिङमा काम गर्ने बताएको छ । ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद भट्टले नागरिक एपमा राखिएको लाइसेन्सले काम गर्ने तर त्यो लाइसेन्सहोल्डर हो वा होइन भन्ने सीमित सुविधाका लागि मात्र भएको बताए । उनले कारबाही गर्नुपर्ने अवस्थामा भने एपको लाइसेन्सले काम नगर्ने बताए ।