अब लाइसेन्स देखाउन नागरिक एप खोले पुग्ने - Chaitanya News
  • 2026-11-21
  • 20:18:58
  • शनिबार,मंसिर ०६, २०८३
  • अब लाइसेन्स देखाउन नागरिक एप खोले पुग्ने

    अब लाइसेन्स देखाउन नागरिक एप खोले पुग्ने

    नागरिक एपमा राखिएको चालक अनुमतिपत्र लाइसेन्सले ट्राफिक चेकिङमा काम गर्ने भएको छ । सोमबार नागरिक एपले एक सूचना जारी गर्दै एपमा राखिएको लाइसेन्सले ट्राफिक चेकिङमा काम गर्ने बताएको छ ।

    ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद भट्टले नागरिक एपमा राखिएको लाइसेन्सले काम गर्ने तर त्यो लाइसेन्सहोल्डर हो वा होइन भन्ने सीमित सुविधाका लागि मात्र भएको बताए । उनले कारबाही गर्नुपर्ने अवस्थामा भने एपको लाइसेन्सले काम नगर्ने बताए ।