चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 795 of 1152
  • 2026-11-22
  • 11:52:01
  • आइतबार,मंसिर ०७, २०८३

About Author

कैलालीका सिडिओ सवार गाडी दुर्घटनामा

धनगढी- कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल सवारी गाडी दुर्घटनामा परेको छ। कट्टेल सवार गाडी मिनी बससँग ठोक्किँएको प्रहरीको भनाइ छ। अन्तर जिल्ला बैठक सकेर सुर्खेतबाट फर्किने क्रममा बबईमा गाडी दुर्घटनामा परेको हो। गाडीमा सवार सबै सकुसल रहेका छन्।

News by कैलालीका सिडिओ सवार गाडी दुर्घटनामा :