चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 651 of 1153
  • 2026-11-22
  • 23:03:16
  • आइतबार,मंसिर ०७, २०८३

About Author

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजेर १ मिनेट जाँदाका लागि बोलाइएको छ। बैठकमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। साथै बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधायन सम्बन्धी विधेयक, २०८० दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।  

News by राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची :