चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 643 of 1153
  • 2026-11-22
  • 23:34:36
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सुदूरपश्चिम प्रदेशले राजधानी नपाउनु बिडम्बना : बलायर

अत्तरिया- संघीय सांसद वीरबहादुर बलायरले सुदूरपश्चिमको राजधानीका बारेमा निर्णय गर्न प्रधानमन्त्री पुष्प कमल दहाल ‘प्रचण्ड’ लाई आग्रह गरेका छन्। सोमबार गौरीगंगा नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन समारोहमा बोल्दै बलायरले प्रधानमन्त्री प्रचण्डलाई काठमाण्डौं फर्केर राजधानीका बारेमा निर्णय गर्न आग्रह गरेका हुन्। 'सुदूरपश्चिम प्रदेश राजधानी बिहिन छ, यस्लाई छिट्टै टुङ्गोमा पुर्‍याउने काम अगाढी बढाउन म प्रधानमन्त्रीलाई आगे्रह गर्दछु,' बलायरले भने।