चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 460 of 1153
  • 2026-11-22
  • 18:26:31
  • आइतबार,मंसिर ०७, २०८३

About Author

ठुलो सङख्यामा नासुको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौँ– ठुलो सङख्यामा नासुको सरुवा भएको छ । हिजो (आइतबार) आन्तरिक राजस्व विभागले देशभरका विभिन्न कार्यालयमा कार्यरत एक सय २० जना नायब सुब्बा (नासु) को सरुवा गरेको हो । सरुवाको क्रममा सोर्सफोर्सलगायत विभिन्न पक्षले प्रभाव पारेको भन्दै कतिपय अधिकारीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। यसअघि आजै मात्र ४१ जना कर अधिकृतको पनि सरुवा गरिएको थियो।  

News by ठुलो सङख्यामा नासुको सरुवा, को कहाँ ? (सूचीसहित) :