चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1039 of 1104
  • 2026-10-07
  • 06:52:44
  • बुधबार,आश्विन २१, २०८३

About Author

लोकसेवा उपयोगी सामग्री [१०]

१) तलका भनाईहरु विचार गर्नुहोस् । A. दिन र रात बराबर भएको अवस्थालाई सम्पात भनिन्छ । B. डिसेम्बर २२ लाई मकर क्रान्ति भनिन्छ भने जुन २१ को दिनलाई कर्कत क्रान्ति भनिन्छ । A) A ठीक B बेठीक              B) B ठीक A बेठीक               C) दुबै ठीक             D) दुबै बेठीक २) प्रधान मध्यान्ह रेखालाई कति डिग्री देशान्तर मानिन्छ ? A) ० डिग्री                      B) १६० डिग्री           C) साढे ६६ डिग्री                 D) १८० डिग्री ३) म्याग्नाकार्टाका कुल प्रतिहरुमध्ये कति प्रति हालसम्म पनि सुरक्षित रहेका छन् ? A) २ प्रति                        B) ३ प्रति                    C) ४ प्रति                    D) ५ प्रति ४) राजा जोनको निधन कहिले भयो ? A) सन् १२१६ मा                 B)  सन् १२१७ मा             C)  सन् १२१८ मा         D) सन् १२१९ मा ५) फ्रान्सको संसद स्टेट जनरलमा कतिओटा सदनहरु रहेका थिए ? A)  दुई ओटा                        B) ३ ओटा          C) ४ ओटा         D)  ५ ओटा ६) तलका भनाईहरु विचार गर्नुहोस् । A. अमेरिकी स्वतन्त्रता संंग्रामको घोषणापत्रमा ५५ जना व्यक्तिले हस्ताक्षर गरेका थिए । B. दोस्रो विश्व युद्धमा V.C प्राप्त गर्ने प्रथम नेपाली गजे घले हुन् । A) A ठीक B बेठीक            B)  B ठीक A बेठीक           C) दुबै ठीक           D) दुबै बेठीक ७) नेपाली चलचित्रमा नृत्य निर्देशन गर्ने पहिलो महिला को हुन् ? A)  मेलवादेवी                  B) रेखा थापा               C)  करिष्मा मानन्धर          D) शान्ता नेपाली ८) तलका भनाईहरु विचार गर्नुहोस् । A. संसारको कलिलो सेनापति भनी नेपोलियन वोनापार्टलाई चिनिन्छ । B. किराँँत कालमा स्थानीय प्रशासन अन्तरगत पर्ने जिल्लालाई विषय भनिन्थ्यो । A) A ठीक B बेठीक           B) B ठीक A बेठीक                    C) दुबै ठीक               D) दुबै बेठीक ९) तलका भनाईहरु विचार गर्नुहोस् । A. नेपाली भाषामा लेखिएको पहिलो नाटक हास्यकदम्ब हो । B. नेपालकी प्रथम लेखिका वासुदेव त्रिपाठी हुन् । A) A ठीक B बेठीक              B)  B ठीक A बेठीक             C) दुबै ठीक                     D) दुबै बेठीक १०) नेपालमा सबैभन्दा धेरै जनसंख्या भएको जनजाति कुन हो ? A)  बाहुन                                 B)  क्षेत्री                            C)  नेवार                       D) मगर ११) तलको भनाईमा गलत भनाई कुन होरहुन् ? A. त्रेतायुगमा नेपाललाई तपोवन भनिन्थ्यो । B.  दक्षिण एसियमा सबैभन्दा धेरै बलि दिने मेलाको रुपमा चर्चित गढिमाई बारा जिल्लामा पर्छ । C.  चेपाङ जातिको विवाहमा दुलहा र दुलहीले सिन्दू्र साटासाट गर्ने चलन छ । A)  A ठीक B र C बेठीक      B)  B ठीक A र C बेठीक        C) सबै ठीक            D) C मात्र गलत १२) गाउँ, सभा र नगर सभाको कार्यकाल निर्वाचन भएको वर्षले कति वर्षको हुनेछ ? A) ४ वर्ष                         B) ५ वर्ष                              C)  ६ वर्ष                        D) ७ वर्ष १३) तलका भनाईहरु विचार गर्नुहोस् । A. राष्ट्रिय सुरक्षा परिषदको सदस्य-सचिव भई रक्षा मन्त्रालयको सचिवले काम गर्दछ । B. नेपालको संविधानको भाग २७ मा राष्ट्रिय सुरक्षा सम्बन्धी व्यवस्था छ । A) A ठीक B बेठीक                     B) B ठीक A बेठीक      C) सबै ठीक                     D)  सबै बेठीक १४) संसदीय शासन प्रणाली अँगालेको फ्रान्समा कहिलेदेखि मिश्रित शासन प्रणाली अपनाइएको हो ? A) सन् १९५३                           B) सन् १९५४                C)  सन् १९५५                D) सन् १९५६ १५) तलका भनाईहरु विचार गर्नुहोस् । A. WID को पूर्ण रुप Women in development हो । B. Women in development को अवधारणा सन् १९७० को दशकभन्दा अगाडी आएको हो । A) A ठीक B बेठीक                     B) B ठीक A बेठीक      C) दुबै ठीक                     D)  दुबै बेठीक

News by लोकसेवा उपयोगी सामग्री [१०] :