चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 70 of 1108
  • 2026-10-08
  • 11:50:33
  • बिहिबार,आश्विन २२, २०८३

About Author

भोटेकोसीत्रिशूलीमा गएको बाढीबाट १९ वटा पुलमा क्षति

काठमाडौँ– भोटेकोसी–त्रिशूलीमा गएको बाढीका त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति भएको सडक विभागले जनाएको छ। सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेका अनुसार बाढीका कारण हालसम्म त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ । त्यस्तै, कम्तीमा ४० किलोमिटर सडकमा क्षति पुग्नुका साथै सडक भत्किएको उनको भनाइ छ। न्यौपानेका अनुसार क्षतिग्रस्त क्षेत्रमा सडक विभागले भारी उपकरण तथा मेसिन परिचालन गरी सडक तथा पुलको अवस्था सुधार गर्ने काम अघि बढाएको छ।

News by भोटेकोसीत्रिशूलीमा गएको बाढीबाट १९ वटा पुलमा क्षति :