चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 66 of 1108
  • 2026-10-08
  • 11:23:07
  • बिहिबार,आश्विन २२, २०८३

About Author

लुम्बिनी प्रदेश सभा अधिवेशन अन्त्य

तुलसीपुर (दाङ)– लुम्बिनी प्रदेश सभा अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन्। नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए। प्रदेशसभाको आठौँ अधिवेशन गत वैशाख १७ गतेदेखि सुरु भएको थियो।

News by लुम्बिनी प्रदेश सभा अधिवेशन अन्त्य :