मन्त्रिपरिषद् बैठक बस्दै - Chaitanya News
  • 2026-10-07
  • 15:43:29
  • बुधबार,आश्विन २१, २०८३
  • काठमाडौँ– आज (बुधबार) अपराह्न चार बजे मन्त्रिपरिषद् बैठक बस्दैछ। बैठक प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बोलाएका छन्।

    आजको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। यस्तै बाढी पीडित र पुनर्निर्माणका लागि अध्यादेश ल्याउने विषयमा छलफल र निर्णय हुनसक्ने एक मन्त्रीको भनाइ छ।