चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 978 of 1152
  • 2026-11-21
  • 12:53:06
  • शनिबार,मंसिर ०६, २०८३

About Author

२१ किलो अवैध लागुऔषध गाँजासहित दुई महिला पक्राउ

काठमाडौं-  मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कबाट २१ किलो अवैध लागुऔषध गाँजासहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेहरुमा चितवनको राप्ती नगरपालिका–९ बस्ने ४० वर्षीया टेकमाया गुरुङ र ३१ वर्षीया अस्मिता प्रजा रहेका छन् । उनीहरुलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा लुकाइ राखेको अवस्थामा गाँजा फेला पारिएको हो ।

News by २१ किलो अवैध लागुऔषध गाँजासहित दुई महिला पक्राउ :