चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 667 of 1153
  • 2026-11-23
  • 05:20:45
  • आइतबार,मंसिर ०७, २०८३

About Author

३५० वर्ष पुरानो अटोम्यान बाथ फेला

काठमाडौं । टर्कीमा पुरातत्वविद्हरूले उत्तरीपश्चिमी प्रान्त कानाक्कलेमा ३५० वर्ष पुरानो अटोम्यान बाथ फेला परेको छ । पुरानो सहर पारियोन रहेको केमर गाउँमा नुहाउने ठाउँ पत्ता लगाइएको हो । उत्खनन् टोलीले केही समय अघिमात्रै दुई वटा चिहान फेला परेको थियो । २७ सय वर्ष पुरानो सहर पारियोन रोमन साम्राज्य कालको महत्वपूर्ण बन्दरगाह थियो । अण्डोकुज मेइस विश्वविद्यालयको टोलीले सन् २०१५ देखि यस क्षेत्रमा उत्खनन् गर्दै आएको छ ।

News by ३५० वर्ष पुरानो अटोम्यान बाथ फेला :