३५० वर्ष पुरानो अटोम्यान बाथ फेला - Chaitanya News
  • 2026-11-21
  • 18:04:58
  • शनिबार,मंसिर ०६, २०८३
  • ३५० वर्ष पुरानो अटोम्यान बाथ फेला

    ३५० वर्ष पुरानो अटोम्यान बाथ फेला

    काठमाडौं । टर्कीमा पुरातत्वविद्हरूले उत्तरीपश्चिमी प्रान्त कानाक्कलेमा ३५० वर्ष पुरानो अटोम्यान बाथ फेला परेको छ ।

    पुरानो सहर पारियोन रहेको केमर गाउँमा नुहाउने ठाउँ पत्ता लगाइएको हो । उत्खनन् टोलीले केही समय अघिमात्रै दुई वटा चिहान फेला परेको थियो ।

    २७ सय वर्ष पुरानो सहर पारियोन रोमन साम्राज्य कालको महत्वपूर्ण बन्दरगाह थियो । अण्डोकुज मेइस विश्वविद्यालयको टोलीले सन् २०१५ देखि यस क्षेत्रमा उत्खनन् गर्दै आएको छ ।